सरकारद्धारा औषधिको खुद्रा मूल्य निर्धारण

काठमाडौँ, २१ असार । सरकाराले विभिन्न ९६ औषधिको खुद्रा मूल्य तोकी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

औषधि बिक्री वितरणमा आफूखुशी मूल्य तोकिएको र उपभोत्ता मारमा पर्ने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्या तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को आजको बैठकले बढी प्रचलनमा रहेका १८ र अर्बुद रोग (क्यान्सर) लगायत दीर्घ रोगका लागि प्रयोगमा रहेका ७८ गरी ९६ औषधिको खुद्रा मूल्य तोकेको हो । सो मूल्यसूची हरेक औषधि पसलले राखेर बिक्री गर्नुपर्नेछ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सो निर्णय तत्काल लागू हुने र कार्यान्वयनको जिम्मा स्वाथ्य मन्त्रालयलाई दिइएको जानकारी दिए । रासस

7 thoughts on “सरकारद्धारा औषधिको खुद्रा मूल्य निर्धारण

  1. Yo, 68wincom is on my radar now. They’ve got a decent selection of games, and the bonuses ain’t bad either. Thinking of throwing down some cash soon. Check out 68wincom, you might find something you like!

  2. Alright, 798bet1… initial impressions are good. They seem legit and have a decent variety. Gonna give them a whirl this weekend and see how things go. See what the hype is about with 798bet1.

Leave a Reply

Your email address will not be published. Required fields are marked *